✍नमस्कार 🙏 हजुर, हाम्रो यस "Hamro IT Sir" युवट्यव च्यानल मा तपाईलाइ धेरै धेरै स्वागत छ। यो च्यानल खोल्नुको मेरो उद्देश्य भनेको कार्यालयमा Word, Excel, Power-point र अन्य सरकारी प्रणालीमा काम गर्दा आई परेका तपाईका समस्या साथै प्रविधिको प्रयोगमा दिनहु आई पर्ने तपाईका समस्याको समाधान गर्नु हो र प्रविधिका विषयमा आफुले जानेका ज्ञान नेपाली भाषामा उपलब्ध गराउनु हो । जसले तपाईंलाई कार्यालयमा काम गर्न सहज होस साथै साथै तपाईलाई आफुले जानेको ज्ञान बाड्न सकु भन्ने विश्वास लिएर मैले यो च्यानल खोलेको छु । आसा छ तपाईलाई यस च्यानलबाट केही सहयोग पुग्नेछ । साथीहरु यदि तपाई यस्तै च्यानलको खोजिमा हुनु हुन्थ्यो भने अवस्य Hamro IT Sir च्यानललाई Subscribe गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।
🗣 कार्यालयमा काम गर्दा आई परेका तपाईका समस्याहरु Whatsapp ID : 9844628339, Instagram साथै Facebook Page मा म्यासेज 💬 मार्फत पठाउन सक्नु हुनेछ ।🤝🤝
🔔 Subscribe for regular updates and stay ahead of the curve in the ever-evolving digital landscape. Hit the bell icon so you never miss out on our latest content!
📢 Connect with Us:
• Tiktok: https://www.tiktok.com/@HamroITSir
• Instagram: https://www.instagram.com/HamroITSir
• Facebook: https://www.facebook.com/HamroITSir
• Whatsapp: https://wa.me/9844628339
Join our community and transform the way you use tech
コメント